हावा
Wiktionaryबाट
विषयसूची |
पद वर्ग [सम्पादन]
नाम
अर्थ [सम्पादन]
पृथ्वीको सतहलाई चारैतिरबाट घेरेर रहेको आँखाले देख्न नसकिने सुक्ष्म कणहरूबाट बनेको प्रवाहशील र श्वासप्रश्वासको लागि अत्यावश्यक तत्व
उदाहरण [सम्पादन]
१. त्यसबेला धरानमा हावा चलेको थिएन।
२. प्रदूषित हावा गह्रौँ हुने हुनाले धेरै समयसम्म शहरभित्रै रुमल्लिएर बस्छ।
अनुवाद [सम्पादन]
- अंग्रेजी: Air
पद वर्ग [सम्पादन]
नाम
अर्थ [सम्पादन]
प्रभाव; वातावरण
उदाहरण [सम्पादन]
साधारणतया एक गाउँले शहर आएपछि आफ्नो बचाउ र बाँच्न शहरी हावाले छोई बेइमान भै सकेको हुन्छ।
अनुवाद [सम्पादन]
- अंग्रेजी: Environment
पद वर्ग [सम्पादन]
नाम
अर्थ [सम्पादन]
सृष्टिको कारक पाँच तत्वमध्येको एक
उदाहरण [सम्पादन]
यसमा पञ्चतत्व अर्थात् अग्नि, पृथ्वी, पानी, हावा र आकासद्वारा उपचार गरिन्छ।
अनुवाद [सम्पादन]
- अंग्रेजी: Air