हाल्नु
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रिया
अर्थ[सम्पादन गर्नुहोस्]
कुनै चिज अर्को चिज, वस्तु आदिभित्र राख्नु, छिराउनु वा पुर्याउनु
उदाहरण[सम्पादन गर्नुहोस्]
१. बोल्दाबोल्दै ऊ यौटा ममोचा झिकेर क्वाप्प मुखमा हाल्छे।
२. ऊ चियामा दूध हाल्दैन।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: Put in