हाता
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
घर, जमिन आदिको परिसर
उदाहरण[सम्पादन गर्नुहोस्]
जिल्ला प्रहरी कार्यालय चैत्र १८ गते सैनिक व्यारेकसँगै रहेको जिल्ला विकास समिति हातामा सारियो।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी:
नाम
घर, जमिन आदिको परिसर
जिल्ला प्रहरी कार्यालय चैत्र १८ गते सैनिक व्यारेकसँगै रहेको जिल्ला विकास समिति हातामा सारियो।
"https://ne.wiktionary.org/w/index.php?title=हाता&oldid=42732" बाट अनुप्रेषित