हाजिर
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
विशेषण
अर्थ[सम्पादन गर्नुहोस्]
ठाउँ विशेषमा रहेको; आएको; उपस्थित
उदाहरण[सम्पादन गर्नुहोस्]
१. अहिलेसम्म दरबन्दीका डाक्टर हाजिर छैनन्।
२. बिहीबार उनी काठमाडौँको आफ्नो कार्यालयमै हाजिर रहेछन्।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: