हाइ
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
आलस्य, थकाई; निद्रा लाग्दा मुख बाएर लामो सास लिने काम
उदाहरण[सम्पादन गर्नुहोस्]
१. चित्त थाम्नै नसकिने भइयो भन्दै शरीर तन्काएर हाइ गरिन्।
२. लामो हाइ काट्दै सुरेन्द्रलाई पनि उठाएँ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: