हविगत

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

कुनै व्यक्ति वा वस्तुको अवस्था; स्थिति

उदाहरण[सम्पादन गर्नुहोस्]

उसको कारुणजन्य हविगतमा म यसै लुट्पुटिएँ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: State