स्वायत्तता
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]स्वायत्त भएको अवस्था; अरुको हस्तक्षेप नभएको स्थिति
योजना प्रस्ताव
१. वाग्लेले सरकारी सञ्चारमाध्यमलाई लोकतान्त्रिक बनाउन स्वायत्तताको आवश्यकता औँल्याउनुभयो।
२. स्वायत्तता प्राप्त हुने वा नहुने भन्ने कुरा सम्बन्धित स्थानीय निकायको क्षमतामा भर पर्दछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Sovereign