स्त्रीलिङ्गी

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  • एक प्रकारको लिङ्ग जसमा नीजको यौनाङ्ग योनी र पाठेघर डिम्ब हुन्छ एवं XX ढाँचाको गुणसुत्र हुन्छ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

  • जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका व्यक्तिहरू महिला हुन्छन् भन्ने छैन, पुरुष पनि हुन सक्छन् ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी : स्त्रीलिङ्गी
  2. संस्कृत :
  3. अंग्रेजी : Female sex