सूचीकृत

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

सूची बनाइएको; सूचीबद्ध, क्रमबद्ध पारिएको

उदाहरण[सम्पादन गर्नुहोस्]

१. सूचीकृत शेयर दश करोड रुपैयाँ बराबरका छन्।

२. राष्ट्रिय विभूतिको रूपमा सूचीकृत गर्न उनीहरूको कुनै तथ्य, प्रमाण छैन।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Listed