सुरू

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

अव्यय

अर्थ[सम्पादन गर्नुहोस्]

श्री गणेश , कुनै पनि चिजको पहिलो बिन्दु

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. सुरुमा उनीहरूले आसन ग्रहण गरे ।
  2. सुरुमा तिम्रो नाम भन ।