सुरक्षित

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

सुरक्षा र संरक्षण प्राप्त गरेको; जोगिएको; डर, त्रास र भयबाट मुक्त

उदाहरण[सम्पादन गर्नुहोस्]

१. अब माता-पिताको छहारीमा सुरक्षित रहने छौं।

२. जनता आफ्नै घरमा सुरक्षित छैनन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Safe