सुगन्ध

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

असङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

राम्रो गन्ध; मीठो बास्ना

उदाहरण[सम्पादन गर्नुहोस्]

१. फुलहरूमा पराग हुन्छ, सौन्दर्य हुन्छ, आनन्दप्रद सुगन्ध हुन्छ।

२. श्रीखण्ड-चन्दनको रुख सुकेर जान्छ, तर त्यसको सुगन्ध हराउन्न।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Pleasant Smell