सामग्रीमा जानुहोस्

सिक्किमे

Wiktionaryबाट

विशेषण

सिक्किमसँग सम्बन्धित; सिक्किमको

१. सिक्किमे जनता आज आत्मसम्मानका साथ जिइरहेका छन् ।

२. लेखाइमा सिक्किमे नेपाली भाषाको प्रयोग भएको छ।

  1. अंग्रेजी: