सिकर्मी

Wiktionaryबाट
carpenter

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नामपद[सम्पादन गर्नुहोस्]

सङ्खेय नामपद

अर्थ[सम्पादन गर्नुहोस्]

काठको काम गर्ने कारीगर

उदाहरण[सम्पादन गर्नुहोस्]

सिकर्मीले काठको बाकस बनाउँछ

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: A carpenter