सम्बन्धवाची विशेषण
सङ्गठनसँग सम्बन्धित
१. यता आएर माओवादीले रणनीतिक रूपमा साङ्गठनिक हेरफेर पनि गरेको छ।
२. २०६० सालमा पहिलोपल्ट रेडियो सगरमाथाको साङ्गठनिक संरचना लागू भयो।