साँघुरो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]तुलनात्मक रूपमा अलिकति मात्र चौडा भएको; कम फराकिलो
उदाहरण
[सम्पादन गर्नुहोस्]१. ठाँउ साँघुरो थियो, उनि उठ्न सकेनन्।
२. अंशबण्डा गर्दा मेरो बाबुको भागमा त्यो साँघुरो अंध्यारो खण्ड परेको रहेछ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: narrow