विशेषण
कुनै व्यक्ति, विषय, घटना वा अवस्थासँग सम्बन्ध रहेको
१. कम्पनीको शेयर बिक्रीसित सम्बन्धित समाचारहरू
२. सौन्दर्यसँग सम्बन्धित आधुनिक उपचारपद्धति