कालवाची विशेषण
एउटै समयको
१. उनीसँग काम गर्ने समकालीन मूर्तिकारहरू धेरै छैनन्।
२. गाउँ भरिका समकालीन साथीहरूमा ठूलो वियोगमय आँसु थियो।