सनाखत
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
वस्तु वा व्यक्तिको सही परिचय यही हो भनी चिन्ने काम
उदाहरण[सम्पादन गर्नुहोस्]
१. घटनास्थलमै मृत्यु हुनेहरूको सनाखत हुनसकेको छैन।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: recognize