सजिलो

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

सरल

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. त्यो काम सजिलो छ ।
  2. आजको परीक्षामा त कति सजिलो प्रश्न आएछ नि ।