संस्कृति

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

परम्परा; चलिआएको चलन

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. हाम्रो संस्कृति संसारमै उदाहरणीय छ ।
  2. हामीले आफ्नो संस्कृति बिर्सनु हुँदैन । ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Culture