षड्गुण
षड्गुण[सम्पादन गर्नुहोस्]
व्युत्पत्ति[सम्पादन गर्नुहोस्]
संस्कृत
नाम[सम्पादन गर्नुहोस्]
- एउटा राज्यले अर्को राज्यसित मौकाअनुसार अँगाल्ने छवटा मुख्य नीति – सन्धि, विग्रह, यान (आक्रमण), आसन (विश्राम), द्वैधीभाव र संश्रय (बलियो राजा र राज्यको आश्रय) ।