षट्दर्शन

Wiktionaryबाट

षट्दर्शन[सम्पादन गर्नुहोस्]

नाम[सम्पादन गर्नुहोस्]

  1. हिन्दुका तत्त्वज्ञानसम्बन्धी छ दर्शन वा शास्त्र (साङ्ख्य, योग, न्याय, वैशेषिक, पूर्वमीमांसा र उत्तरमीमांसा) ।