शरद ऋतु
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
- जाडो याम सुरु हुने बेला आश्विन-कार्तिकमा पर्ने ऋतु; छ ऋतुमध्ये चौथो ऋतु
उदाहरण[सम्पादन गर्नुहोस्]
- वसन्त ऋतुमा पसिना बगाएर बीउ छरेमा शरद ऋतुमा भगवान फल दिन्छन् ।
- नेपाली पात्रो पल्टाउँदै जाँदा वर्षाको लगत्तै शरद ऋतु आइपुग्छ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी:Autumn [१]