शब्दकोश

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद

अर्थ[सम्पादन]

कुनै भाषाका शब्दहरू सङ्कलन गरी त्यसको अर्थ खुलाएर सूचिबद्ध गरेर राखिएको ग्रन्थ

उदाहरण[सम्पादन]

१. नेपाली भाषामा आधा दर्जनभन्दा बढी शब्दकोश पुगेका छन्।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: dictionary