वकिल
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
कानूनी मुद्दामा कसैको पक्षबाट बहस गर्ने व्यक्ति
उदाहरण[सम्पादन गर्नुहोस्]
१. उनले सरकारी वकिललाई पत्र लेखी बोलाए।
२. उहाँको त्यो कुरा सुनेंर स्थानीय वकिलले प्रतिक्रिया व्यक्त गरे?
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: Lawyer