लख
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
असङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
अड़कल; जोखाना; एकारको चिह्न
उदाहरण[सम्पादन गर्नुहोस्]
1 धामीले बिरामी बाँच्छ लख काट्यो तर उसको लख पूरा भएन । 2 ह लाई लख लगाए हे हुन्छ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: Guess