राग

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

  1. ताल, सुर, लय र भावको विशेष संयोजनबाट गीत, सङ्गीतमा पैदा गरिने भेद

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. तिम्रो गीतको रागले मेरो मन त्यसै गरी हर्दैछ ।
  2. हामी जति पनि संगीतका राग सुन्दछौं, हरेक रागले मानवीय अन्तस्पन्दनलाई व्यक्त गर्दछन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:Melody[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

"https://ne.wiktionary.org/w/index.php?title=राग&oldid=42380" बाट अनुप्रेषित