मेवा
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नामपद[सम्पादन गर्नुहोस्]
सङ्खेय नामपद
अर्थ[सम्पादन गर्नुहोस्]
पपिता
उदाहरण[सम्पादन गर्नुहोस्]
मेवा गुलियो हुन्छ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Papaya
अर्थ[सम्पादन गर्नुहोस्]
बदाम, काजू, किसमिस आदिलाई पनि मेवा भनिन्छ
उदाहरण[सम्पादन गर्नुहोस्]
मेवाहरु स्वास्थ्यको लागि राम्रो हुन्छ
अनुवाद[सम्पादन गर्नुहोस्]
- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: