मुलतबी

Wiktionaryबाट

अर्थ[सम्पादन गर्नुहोस्]

  • अर्को कारबाहीको टुङ्गो लागेपछि किनारा लगाउने गरी स्थगित गरिएको (मुद्दामामिला आदि)लाई बुझिन्छ ।[१]

पदवर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

उत्पति[सम्पादन गर्नुहोस्]

फारसी

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. नेपाली बृहत् शब्दकोश ISBN No.: 978-99933-71-10-6 , नेपाल प्रज्ञा प्रतिष्ठान