मुख्य पृष्ठ
Wiktionaryबाट
|
||||||||||||||||||||
|
विक्सनरीमा यहाँलाई स्वागत छ। विक्सनरी एक यस्तो परियोजना हो, जसको उद्देश्य हरेक भाषामा एक बहुभाषिक खुला शव्दकोष निर्माण गर्नु हो। अङ्ग्रेजी भाषाको विक्सनरी सन २००२, डिसेम्बरमा परिकल्पना गरिएको थियो भने नेपाली भाषाको विक्सनरी नोभेम्बर २००४ मा शुभारम्भ गरिएको थियो। हाल यसमा ४,८२१ लेखहरुमा काम भइरहेछ। यसलाई बृहत बनाउने प्रयासमा सरिक हुनुहोस्। तपाँईहरुको योगदानले नै यसको बिकास हुन सक्छ। सजिलोको लागि अङ्ग्रेजीका लेखहरूलाई नेपालीमा रुपान्तरण गर्न सक्नुहुन्छ। अभ्यासको लागि सहायता र प्रयोगस्थल जानुहोस्।विक्सनरीका सामाग्रीहरूका लेखाधिकार Creative Commons Attribution/Share-Alike License 3.0 अनुसार गरिएका छन्।
|
|
|||||||||||||||||||
अन्य विकिमिडिया परियोजनाहरूविक्षनरीको संचालन अमेरिकाको फ्लोरिडामा दर्ता भएको गैर-मुनाफा संस्था विकिमिडिया फाउन्डेसनले गर्दछ, जसले अन्य बहुभाषिक र खुला-सामाग्री परियोजनाहरु पनि संचालन गर्दछ।
|
||||||||||||||||||||