सामग्रीमा जानुहोस्

मामा

Wiktionaryबाट

नाम

आमाको दाजु वा भाइ

पुंलिङ्ग [ स्त्रीलिङ्ग: माइजु]

मामाले बुबालाई भिनाजु भन्नुहुन्छ ।

  1. अंग्रेजी:Uncle; mother's brother