महासागर
Wiktionaryबाट
विषयसूची |
नेपाली [सम्पादन]
पद वर्ग [सम्पादन]
नाम
अर्थ [सम्पादन]
ठूलो सागर; पृथ्वीको सतहमा रहेको ठूलो पानीको भाग
उदाहरण [सम्पादन]
१. उनीहरू अमेरिकाको पूर्वी किनारामा पर्ने एटलाण्टिक महासागर समेत पार गरेर अघि बढ्दै गए।
२. सो भूकम्पले हिन्द महासागर क्षेत्रमा अर्को सुनामीको भय समेत उत्पन्न गराएको छ।
अनुवाद [सम्पादन]
- अंग्रेजी: Ocean