बोल्दछ

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियापद

अर्थ[सम्पादन गर्नुहोस्]

बोल्नु (आवाज निकालेर आफ्नो कुरा भन्नु) क्रियाको वर्तमान कालको एक रूप

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. ऊ सधैँ हाउभाउका साथ बोल्दछ ।
  2. मैले यसको बारेमा केही भन्नु पर्दैन, यो तस्वीर आफैँ बोल्दछ ।