प्रदान

Wiktionaryबाट

प्रदान भनेको दिनु हो । सामान्यतया प्रदानलाई दिनु भनेर बुझिएता पनि यसको अन्य धेरै अर्थहरू हुने गर्दछ।

पर्यावाची शब्द[सम्पादन गर्नुहोस्]

  • दिनु
  • सुम्पनु

आदि

विपरितार्थि शब्द[सम्पादन गर्नुहोस्]

  • ग्रहण
  • लिनु

आदि

वाक्यमा प्रयोग[सम्पादन गर्नुहोस्]