पोखरी
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
पानी जमेको खाडल; तलाउ; कुण्ड; दह; जलाशय
उदाहरण[सम्पादन गर्नुहोस्]
- त्यस पोखरीमा ननुहाऊ, त्यहाँको पानी फोहर छ ।
- त्यहाँ सिङ्गमरमरले छापेको ४ हातजति गहिरो पोखरी छ ।
नाम
पानी जमेको खाडल; तलाउ; कुण्ड; दह; जलाशय
"https://ne.wiktionary.org/w/index.php?title=पोखरी&oldid=42190" बाट अनुप्रेषित