पो
पद वर्ग[सम्पादन गर्नुहोस्]
अव्यय (निपात)
अर्थ[सम्पादन गर्नुहोस्]
वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द ; पो निपात भएकोले आफ्नै अर्थ हुदैँन ।
उदाहरण[सम्पादन गर्नुहोस्]
- तर तिमी पो होसमा छैनौ जस्तो छ।
- को रहेछ भनेको त तिमी पो रहेछौ।