पूर्व
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
चार दिशामध्ये एक
उदाहरण[सम्पादन गर्नुहोस्]
- सूर्य पूर्वबाट उदाउँछ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: East
पद वर्ग[सम्पादन गर्नुहोस्]
अव्यय
अर्थ[सम्पादन गर्नुहोस्]
अघि; पहिले
उदाहरण[सम्पादन गर्नुहोस्]
- खाना खानुअघि हात धुनुपर्छ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: Before