सामग्रीमा जानुहोस्

पहिरो

Wiktionaryबाट
सन् १९९७ मा क्यालिफोर्नियाको एउटा गाउँमा जाँदै गरेको पहिरो

नाम

भूस्खलन

पहाडमा हुने भूस्खलनलाई पहिरो भनिन्छ, पहिरो जानुका कारणहरु धेरै हुन्छन् रुखबिरुवाको अन्धाधुन्ध फंडनी, सडक आदिको निर्माण आदि मानवद्वारा निर्मित कारणहरु हुन् भने प्राकृतिक कारणहरु जस्तै अतिवृष्टि, भूकम्प आदिको कारणले पनि पहिरो जाने गर्छ ।

  1. अंग्रेजी:Land slide