परम्परा

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

पुरानो चलन, संस्कृति

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. हाम्रो परम्परा संसारमै उदाहरणीय छ ।