नौलो

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

गुणवाची विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

नवीन; अहिलेको; नयाँ; अनौठो

उदाहरण[सम्पादन गर्नुहोस्]

1 नौलो ठाउँ हेर्न मजा आउँछ ।

समानार्थी[सम्पादन गर्नुहोस्]

नयाँ; नूतन; नवीन

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: New