नन्दे-भाइ
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
सङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
नन्दको पति
उदाहरण[सम्पादन गर्नुहोस्]
नन्दे-भाइ र नन्द दशैंमा टीका लाउन आए ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: Husband of husband's sister
सङ्खेय नाम
नन्दको पति
नन्दे-भाइ र नन्द दशैंमा टीका लाउन आए ।
"https://ne.wiktionary.org/w/index.php?title=नन्दे-भाइ&oldid=38335" बाट अनुप्रेषित