दालचिनी

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

मसलामा प्रयोग गरिने एक पदार्थ

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. दालचिनी पनि हालेर मीठो पारेर पकाऊ ल।