दायित्व
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
जिम्मेवारी; तिर्नु पर्ने रकम; गर्नु पर्ने काम .
उदाहरण[सम्पादन गर्नुहोस्]
संस्थाको दायित्वलाई समयमा तिर्नु पर्दछ ।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: Liability