दक्षिण एशिया
Wiktionaryबाट
नेपाली [सम्पादन]
व्यक्तिवाचक संज्ञा [सम्पादन]
- एशिया महाद्वीपको दक्षिणी भाग जहाँ अफगानिस्तान, नेपाल, पाकिस्तान, बांग्लादेश, भारत, भूटान, मालदीव, र श्रीलंका स्थित छन्।
यो पनि हेर्नुहोस् [सम्पादन]
विकिपीडियामा यस विषयमा लेख छ: दक्षिण एशिया