त्यतिखेर
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
क्रियो
अर्थ[सम्पादन गर्नुहोस्]
त्यसबेला; त्यो समयमा
उदाहरण[सम्पादन गर्नुहोस्]
१. त्यतिखेर उसले त्यही सेतीको पुलबाट हामफालेर मर्न नखोजेकी होइन।
२. घर जानु बाहेक त्यतिखेर मसँग अर्को विकल्प पनि त थिएन।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: