तीन

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

संख्यावाची

अर्थ[सम्पादन गर्नुहोस्]

गन्तीको तेस्रो सङ्ख्या; दुईपछि आउने अंक; ३

उदाहरण[सम्पादन गर्नुहोस्]

१. श्री महेन्द्र चौधरी को संयोजकत्‍व मा तीन सदस्यीय निर्वाचन समिति गठन भए को छ ।

२. साधारणतया यी सम्पूर्ण समस्या प्रसव को तीन सप्‍ताह पछि खतम हुन्छ ।

३. अहिले उनीसँग काठमाडौंमा तीनवटा महलहरु छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: three
"https://ne.wiktionary.org/w/index.php?title=तीन&oldid=41914" बाट अनुप्रेषित