तालिम
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
असङ्खेय नाम
अर्थ[सम्पादन गर्नुहोस्]
काम गरिरहेको वा काम गर्न चाहेको विषयमा ज्ञान तथा सीप बढाउन सिक्ने-सिकाउने काम
उदाहरण[सम्पादन गर्नुहोस्]
अहिले २–३ महिने तालिम लिएकाहरू नै कम्प्युटर प्रशिक्षक भएका छन्।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: training