तयार

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

तयार

उच्चारण[सम्पादन गर्नुहोस्]

[tayāra], [tayaara]

पदवर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ १[सम्पादन गर्नुहोस्]

  1. बन्नुपर्ने कुनै वस्तु बनेर ठीक भएको; तैयार।

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. अनुको घर बनेर तयार भइसक्यो।

अर्थ २[सम्पादन गर्नुहोस्]

  1. हिँड्ने, खाने, लाउने आदि आवश्यक कामकुराको ठीकठाक; तम्तयार

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. आमाले अमेरिका फर्किने बेलामा खानेकुराहरु झोलामा नफुट्ने गरि राम्ररी तयार गर्दिनु भएको थियो।
  2. रामेको छोरा बेलायत जानलाई तयार छ।

समानार्थी शब्द[सम्पादन गर्नुहोस्]

तरखर, तत्पर, तैयार, दुरुस्त

व्युत्पन्न सर्तहरू[सम्पादन गर्नुहोस्]

तयारी, तयारी समिति, तयारी स्रेस्ता, तयार गर्नु, तयार पार्नु, तयार बस्नु, तयार हुनु

अनुवाद[सम्पादन गर्नुहोस्]

अङ्ग्रेजी: prepared, ready, developed, finished, ripe, created, tailored