ढ्याङ्ग्रो
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
अर्थ[सम्पादन गर्नुहोस्]
- चेप्टो र गोलो आकारको फ्रेममा दुबैतिर छालाले मोरेको, समाउने बिँड भएको, मसिनो बाङ्गो लट्ठीले पिटेर बजाउने र विशेष गरी लामा, झाँक्री र धामीहरूले प्रयोग गर्ने साँस्कृतिक लोक बाजा
उदाहरण[सम्पादन गर्नुहोस्]
- कसैका हातमा लामा बिँड गरेका सुनौला बुट्टा कुँदिएका फ्रेममा जडिएका छालाका ढ्याङ्ग्रो जातका बाजा देखिन्थे ।
- डम्फुजस्तै तर बिँडसहितको मसिनु गजले बजाइने बाजा ढ्याङ्ग्रो हो ।